एनआरएनए अमेरिकाको चुनावी माहोलमा शाहको अग्रता

सुरेश कोइराला । बाल्टिमोड–एनआरएनए आईसीसीका अध्यक्ष पद्का उम्मेदवार सुनिल शाह चुनावी दौडाहमा दौडिरहेका छन् । उहाँको उम्मेदवारीलाई विभिन्न च्याप्टरले देखाएको माया, ममता र स्नेहले विजय निश्चित भएको बुझिएकोे छ । उहाँले आगामी २८ गते बहुसदस्य रहेको मेरिल्याण्ड च्याप्टरमा चुनावी सभा कार्यक्रम गर्दै हुनुहुन्छ । जुन कार्यक्रम अत्यन्तै सफल हुने विश्वास लिइएको छ । नेपाली जनसम्पर्क … Continue reading एनआरएनए अमेरिकाको चुनावी माहोलमा शाहको अग्रता